Information is intelligence
HomePoliticsबिघटन प्रतिगामी कदम भएकाे बादल समूहकाे निष्कर्ष

बिघटन प्रतिगामी कदम भएकाे बादल समूहकाे निष्कर्ष

- Advertisement -spot_img

पूर्व माओबादीका तर्फबाट केपी ओली नेतृत्वको सरकारमा गृहमन्त्री बनेका राम बहादुुर थापा बादल समूहका नेताहरुले संसद बिघटन प्रतिगामी कदम भएको बताएका छन् । मन्त्री निवास पुल्चोकमा आज बिहान भएको बादल समूहको भेलामा उनीहरुले एक स्वरमा सरकारको कदमको बिरोध गरेका छन् ।

भेलामा नेकपाका प्रमुख सचेतक देव गुरुङ,पम्फा भुसाल लगायत २० जना नेताहरुको सहभागिता थियो । सो भेलामा गृहमन्त्री बादलले नेताहरुलाइ परामर्शपछि मात्र निर्णय दिने बताएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु