Information is intelligence
HomePoliticsप्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने

- Advertisement -spot_img

प्रधानमन्त्री केपी ओलीले सोमबार देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीले दिउँसो ३ बजे देशवासीका नाममा सम्बोधन गर्न लागेको बालुवाटार स्रोतले जनाएको छ।

संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्न लागेका हुन् । ओलीले मंगलबार बिहान विघटित संसदका आफू पक्षीय सदस्यसँग परामर्श गरेका थिए । ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी हुन्।

संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी प्रधानमन्त्रीले संसद विघटन गरेपछि यसको चारैतिर विरोध सुरु भएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु