Information is intelligence
HomePoliticsप्रचण्ड माधव पक्षका सांसदहरूकाे हस्ताक्षर संकलन, सर्वाेच्च जाने तयारी

प्रचण्ड माधव पक्षका सांसदहरूकाे हस्ताक्षर संकलन, सर्वाेच्च जाने तयारी

- Advertisement -spot_img

प्रतिनिधिसभा विघटनको विरुद्धमा नेकपाका प्रचण्ड–माधव नेपाल पक्षधर सांसदहरुको हस्ताक्षर संकलन गरिएको छ ।

संसद भवनको ल्होत्से हलमा प्रचण्ड पक्षका सांसदहरुको बैठकअघि हस्ताक्षर गराइएको हो ।

सभामुखले विशेषाधिकार प्रयोग गरेर संसद बैठक बोलाउनुपर्ने भनेर परामर्श भइरहेका बेला प्रचण्ड पक्षले विघटित प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको हस्ताक्षर गराएको हो ।

नेकपाका प्रचण्ड माधव नेपाल पक्षधर सांसदहरु प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदन लिएर सर्बोच्च अदालत जाने तयारी समेत भइरहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु