Information is intelligence
HomePoliticsकांग्रेस कार्यालय सानेपामा सर्वदलीय बैठक सुरू

कांग्रेस कार्यालय सानेपामा सर्वदलीय बैठक सुरू

- Advertisement -spot_img

काठमाडौं | प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक सुरू भएको छ ।  

बैठकका लागि नेकपाका प्रचण्ड–नेपाल समूहका नेताहरु, जसपाका नेता सानेपा पुगेका छन् । अहिलेसम्म कांग्रेस, नेकपा र जसपाका नेताहरुबीच छलफल हुँदैछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु