Information is intelligence
HomePoliticsकेन्दीय कमिटी बैठकमा टाेपबहादुरले पाेखे प्रचण्डमाथीकाे आक्राेश

केन्दीय कमिटी बैठकमा टाेपबहादुरले पाेखे प्रचण्डमाथीकाे आक्राेश

- Advertisement -spot_img

ओलीले अध्यक्षता र महासचिव विष्णु पौडेलले सन्चालन गरेको बैठकको शुरुमै रायमाझीलाई स्वागत मन्तव्य व्यक्त गर्न समय दिइएको एक केन्द्रीय सदस्यले बताए ।

बैठकमा सहभागीहरुलाई स्वागत गर्दै स्थायी कमिटी सदस्य रायमाझीले आफ्नो पार्टीको अध्यक्षले नेतृत्व गरेको सरकारलाई घेराबन्दी गरेर पार्टी फुटाउने काम प्रचण्डलेनै गरेको बताएका छन् । रायमाझीको भनाइ उधृत गर्दै एक केन्द्रीय सदस्यले भने– यस्तो संसारमा कहिँ पनि हुँदैन ।

आफ्नै अध्यक्ष प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव छापामार शैलीमा लैजाने भन्ने पनि हुन्छ ? यस्तो अनैतिक नेतृत्वलाई कसरी साथ दिन सकिन्छ ? त्यसैले हामीले प्रचण्डसँगको लामो सहकार्य छाड्न बाध्य भयौं ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु