Information is intelligence
HomeEconomyसोमबार बढेको सुनको मूल्य आज घट्यो

सोमबार बढेको सुनको मूल्य आज घट्यो

- Advertisement -spot_img

काठमाडौं । सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबारका लागि छापावाल सुनको मुल्य तोलाको ९४ हजार ९ सय कायम गरेको छ । तोलामा ३ सय रुपैयाँले सुनको भाउ घटेको हो ।

यस्तै तेजावी सुनको भाउ पनि तोलामा ३ सय रुपैयाँले नै घटेर ९४ हजार ४ सय कायम गरिएको छ ।

चाँदी पनि तोलामा ५ रुपैयाँले सस्तिएको छ । महासंघले आजका लागि चाँदीको भाउ तोलाको १३ सय १५ रुपैयाँ कायम गरेको छ । हिजो तोलाको १३ सय २० थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु