Information is intelligence
HomePoliticsपिलो निचोरेर फाल्दैमा तौल घट्दैन : ओली

पिलो निचोरेर फाल्दैमा तौल घट्दैन : ओली

- Advertisement -spot_img

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समूहको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै पिलो निचोरेर फाल्दैमा तौल नघट्ने बताएका छन् । उनले बैठकमा जीवन शर्माको गीत गुनगुनाउँदै यस्तो बताएको उनका सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् ।

“केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले  जीवन शर्माको गीत गुनगुनाउँदै भन्नुभयो– पिलो निचोरेर फाल्दैमा तौल घट्दैन,” थापाले लेखेका छन् ।

केन्द्रीय कमिटी बैठकलाई सम्बाेधन गर्नुहुँदै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली ।जीवन शर्माकाे गीत गुनगुनाउँदै भन्नुभयाे -"पिलाे निचाेरेर फाल्दैमा ताैल घट्दैन…!"

Posted by Surya Thapa on Monday, December 21, 2020

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु