Information is intelligence
HomePoliticsपार्टीको महाधिवेशन २०७८ मंसिरमा महाधिवेशन गर्ने ओली पक्षकाे निर्णय

पार्टीको महाधिवेशन २०७८ मंसिरमा महाधिवेशन गर्ने ओली पक्षकाे निर्णय

- Advertisement -spot_img

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन २०७८ मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा राखेका छन् ।

बैठकले ओलीको प्रस्ताव अनुमोदन गरेको छ । आजकै बैठकले ११ सय ९९ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक कमिटी गठन गरिसकेको छ । यसअघि नेकपाको महाधिवेशन यहि वर्षको चैतमा गर्ने निर्णय गरेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु