Information is intelligence
HomePoliticsमाधव प्रचण्ड पक्षकाे केन्द्रीय कमिटी बैठक सुरू

माधव प्रचण्ड पक्षकाे केन्द्रीय कमिटी बैठक सुरू

- Advertisement -spot_img

प्रचण्ड-माधव नेपाल पक्षधर नेकपा केन्द्रीय कमिटीको बैठक शुरु भएको छ ।

बबरमहलस्थित कार्की पार्टी प्यालेसमा प्रचण्डको अध्यक्षतामा शुरु भएको बैठकको संचालन नारायणकाजी श्रेष्ठले गरेका छन् ।

महासचिवले बैठक स‌ंचालन गर्ने व्यवस्था रहे पनि महासचिव विष्णु पौडेल केपी ओली पक्षमा रहेकाले श्रेष्ठले बैठकको स‌ंचालन गरेका हुन् ।

बैठकले अध्यक्ष केपी ओलीलाई हटाउने सम्भावना छ । केहीबेरअघिमात्र स्थायी कमिटी बैठकमा यस्तो जानकारी दिइएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु