Information is intelligence
HomePoliticsदुइ तिहाई केन्द्रीय सदस्य आफ्नाे पक्षमा आएको प्रचण्ड पक्षको दावी

दुइ तिहाई केन्द्रीय सदस्य आफ्नाे पक्षमा आएको प्रचण्ड पक्षको दावी

- Advertisement -spot_img

नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले आफ्नो समूहको केन्द्रीय कमिटी बैठकमा दुई तिहाई केन्द्रीय सदस्य सहभागी भएको दावी गरेको छ ।

बबरमहलस्थित कार्की पार्टी प्यालेसमा भएको केन्द्रीय कमिटी बैठकमा ४४७ सदस्यीय केन्द्रीय कमिटीका ३१० जना भन्दा बढी सदस्यले हस्ताक्षर गरेको प्रचण्ड पक्षको दावी छ ।

प्रचण्डले बैठकलाई सम्बोधन गर्दै दुई तिहाई कमिटी सदस्य आफ्नो पक्षमा रहेकाले बालुवाटारमा केपी ओली पक्षले गरेको बैठक अवैधानिक रहेको बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु