Information is intelligence
HomeEntertainment & Artsविशान निरौलाको 'आँखा जुधाई' सार्बजनिक

विशान निरौलाको ‘आँखा जुधाई’ सार्बजनिक

- Advertisement -spot_img

डेनी निरौलाकाे स्वरमा ‘आँखा जुधाई ‘ युट्युबमा उपलब्ध छ ।

गीत पौष २ गते लिरिकल फममा एभरेस्ट ग्यालेरी च्यानलमा सार्वजनिक भएकाे हो । विशान निरौलाको संगीत रहेकाे गीतमा शब्द रचना भने गौतम डंगोल सन्देशले गरेका छन् ।

यस गीतको संगीत संयोजकमा भने फणिन्द्र राई रहेका छन् ।  

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु