Information is intelligence
HomePoliticsनेकपाकाे अध्यक्षमा माधव नेपाल चयन

नेकपाकाे अध्यक्षमा माधव नेपाल चयन

- Advertisement -spot_img

बबरमहलमा जारी नेकपाको प्रचण्ड पक्षधर केन्द्रीय कमिटीको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको छ ।

पहिलो अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गरी रिक्त रहेको पदमा नेपाललाई चयन गरेको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु