Information is intelligence
HomePoliticsअध्यक्षमा माधव नेपाल नियुक्त गरिएकाेमा प्रभु शाहकाे विमति

अध्यक्षमा माधव नेपाल नियुक्त गरिएकाेमा प्रभु शाहकाे विमति

- Advertisement -spot_img

बबरमहलमा सम्पन्न केपी ओली विरोधी नेकपाको केन्द्रीय कमिटी बैठकमा पूर्व माओवादी समूहका नेता प्रभु साहले फरक मत राखेका छन् । माधव नेपाललाई अध्यक्ष चयन गरिएकोमा उनले फरक मत राखेका हुन् ।

साहले पार्टीमा दुई अध्यक्ष हुनु हुँदैन भनेर फरक मत राखे पनि उनको प्रस्तावमा आज छलफल भएन । आफू पार्टीमा एकल अध्यक्ष हुनुपर्छ भन्ने पक्षमा रहेको उनले बताए । माधव नेपाल र प्रभु साह दुवै रौतहटका हुन् ।

स्थानीय अन्तरविरोधका कारण साह माधव नेपालको विपक्षमा छन् । उनले नेपाललाई अध्यक्ष बनाइएकोमा आफ्नो सहमति नरहेको बताएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु