Information is intelligence
HomePoliticsकृष्णबहादुर महरा बने स्थायी कमिटी सदस्य

कृष्णबहादुर महरा बने स्थायी कमिटी सदस्य

- Advertisement -spot_img

पूर्व सभामुख कृष्णबहादुर महरालाई प्रचण्ड-नेपाल नेतृत्वको नेकपाको स्थायी कमिटि सदस्य बनेका छन्। मंगलबार काठमाडौंमा बसेको नेकपा केन्द्रीय कमिटिले महरालाई स्थायी कमिटिमा ल्याउने निर्णय गरेको हो।

यसअघि बसकेको स्थायी कमिटि बैठकले केन्द्रीय कमिटि बैठकमा महराको नाम सिफारिस गरेको थियो।

२०७६ साल असोजमा संसद सचिवालयकी एक कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा निलम्बन परेका थिए। गत फागुनमा अदालतले उनलाई सफाई दिएको थियो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु