Information is intelligence
HomeEconomyह्वात्तै घट्यो सुनको मूल्य

ह्वात्तै घट्यो सुनको मूल्य

- Advertisement -spot_img

काठमाडौं। सुनचाँदीको भाउ लगातार दोस्रो दिन घटेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९०० रूपैयाँले घटेको हो।

जसअनुसार आज छापावाल सुनको भाउ तोलामा ९४ हजार रूपैयाँ तोकिएको छ।

यसैगरी आज तेजाबी सुनको मूल्य ९३ हजार ५०० रूपैयाँ तोकिएको छ।

सुनको मूल्य घटेपछि चाँदीको मूल्य पनि घटेको छ।

जसअनुसार, आज चाँदीको मूल्य प्रतितोला एक हजार २६५ रूपैयाँमा कारोबार भइरहेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु