Information is intelligence
HomePoliticsओलीविरुद्ध अविश्वासको प्रस्ताव ३ः३० बजे नै दर्ता भएको पुष्टि(विज्ञप्तिसहित)

ओलीविरुद्ध अविश्वासको प्रस्ताव ३ः३० बजे नै दर्ता भएको पुष्टि(विज्ञप्तिसहित)

- Advertisement -spot_img

काठमाडौं | संसद सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध २०७७ पुस ५ गते अपरान्ह ३ः३० बजे नै अविश्वासको प्रस्ताव दर्ता भएको  पुष्टि गरेको छ । प्रधानमन्त्री ओलीले संसद विघटन गर्नु अगाडि नै उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको चर्चा चलेको थियो ।”

सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले अपरान्ह ३ः३० बजे नै प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको पुष्टि गरेका हुन् ।

विज्ञप्ति :

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु