Information is intelligence
HomeInternationalपुटिनविरुद्ध आजीवन कुनै मुद्दा दर्ता नहुने

पुटिनविरुद्ध आजीवन कुनै मुद्दा दर्ता नहुने

- Advertisement -spot_img

रुसको संविधानमा एउटा यस्तो संसोधन गरिएको छ, जसअनुसार रुसी राष्ट्रपति भ्लादिमीर पुटिनला र उनको परिवारमाथि पदबाट हटेपनि अपराधिक मुद्दा नलाग्ने भएको छ ।

रुसका सबै राजनेताहरुले यो विधेयकको समर्थन गरेका हुन् ।

यो बिल दुबै सदनमा सहजै पास भएको हो । किनभने पुटिनका समर्थक दुबै सदनमा धेरै रहेका छन् । रुसको दुबै सांसदबाट बिल पास भएपछि मंगलवार पूर्व रुसी राष्ट्रपतिलाई कुनै अपराधमा आजीवन मुद्दा दर्ता नहुने भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु