Information is intelligence
HomeEconomyबुधबार घटेको सुनको मूल्य आज फेरी बढ्यो

बुधबार घटेको सुनको मूल्य आज फेरी बढ्यो

- Advertisement -spot_img

काठमाडौं| बिहिबार नेपाली बजारमा सुनको मुल्य एक सय रुपैंयाले बढेको छ ।

बुधबार ९४ हजार रुपैंयामा कारोबार भएको सुनको मुल्य आज १ सय रुपैयाले बढेर प्रतितोला ९४ हजार १ सय रुपैयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघ जनाएकको छ ।

तेजावी सुनको मुल्य भने बिहिबार ९३ हजार ६ सय रुपैंया रहेको छ ।

यस्तै चाँदीको मुल्य पनि १५ रुपैंयाले बढेर १२ सय ८० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु