Information is intelligence
HomeUncategorizedस्टारबोउर्ग माथी पिएसजीको जित

स्टारबोउर्ग माथी पिएसजीको जित

- Advertisement -spot_img

फ्रेन्च लिग वान फूटबल अन्तर्गत गएराति भएको खेलमा पिएसजीले स्टारबोउर्ग माथी ४-० को सानदार जित हात पारेको हो ।

पिएसजीको घरेलु मैदानमा भएको खेलमा पिएसजीका लागि खेलको पहिलो हाफको १८ औं मिनेटमा  पेम्बेले गरेका हुन् भने दोस्रो हाफको ७९ औं मिनेटमा एमबापेले गोल गरेर अग्रता दिलाएका हुन् भने खेलको ८८ औं मिनेटमा गुआइ र खेलको थप समयमा केनले गोल गर्दै पिएसजीले सानदार जित हात पारेको हो ।

जित संगै  पिएसजी १७ खेलमा ३५ अंक सहित अंक तालिकाको तेश्रो स्थानमा छ भने स्टारबोउर्ग १७ खेलमा १४ नाका सहित तालिकामा पुछारबाट चौथौं स्थानमा छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु