Information is intelligence
HomeEntertainment & Artsपशुपति शर्माको "कठै मेरो देश" यूट्युबमा सार्वजनिक

पशुपति शर्माको “कठै मेरो देश” यूट्युबमा सार्वजनिक

- Advertisement -spot_img

काठमाण्डौ | पशुपति शर्माको “कठै मेरो देश” यूट्युबमा सार्वजनिक भएको छ।

पशुपति शर्माको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा स्वर स्वयम् पशुपति शर्माकोले दिएका छन् भने शब्द तथा संगीत पनि उनको आफ्नै रहेको छ।

गीतको भिडियोमा पशुपति शर्मा, राजु ढकाल, दीपक खड्का, प्रज्वल मल्ल, उत्तम र मधु कार्कीको रहेको छ ।

एडभेन्चर इन्टरटेन्मेन्ड ब्यानरमा निर्माण भएको भिडियो बुधबार सार्वजनिक गरिएको हो। सो गीतको भिडीयोको डाइरेक्टर दुर्गा पौडेल रहेका छन् ।

सो गीत अहिलेको राजनीतिक घटनाक्रममा आधारित छ । यस गीतले देशको युवाहरुको हालको अवस्था देखाउन खोजेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु