Information is intelligence
HomePoliticsयी हुन् ओली पक्षले ताेकेका प्रदेश कमाण्डर

यी हुन् ओली पक्षले ताेकेका प्रदेश कमाण्डर

- Advertisement -spot_img

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले सातै प्रदेश र जनवर्गीय संगठनका इन्चार्ज तोकेको छ ।

बालुवाटारमा जारी बैठकले प्रदेश इन्चार्जहरु तोकेको हो ।

सचिवालय सदस्य ईश्वर पोखरेल बाहेक अरु इन्चार्ज स्थायी कमिटीबाट तोकिएका छन् । राजधानीको लागि कृष्णगोपाल श्रेष्ठ छन् ।

प्रदेश १ : सुवास नेम्वाङ

प्रदेश २: सत्यनारायण मण्डल

वागमती : ईश्वर पोखरेल

गण्डकी : पृथ्वीसुब्बा गुरुङ

लुम्बिनी : शंकर पोखरेल

कर्णाली : मणि थापा

सुदूरपश्चिम : लेखराज भट्ट

जनवर्गीय संगठन : टोपबहादुर रायमाझी

राजधानी उपत्यका : कृष्णगोपाल श्रेष्ठ

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु