Information is intelligence
HomeSportsसन् २०२२ देखि आईपीएलमा १० टिमले प्रतिस्पर्धा गर्ने

सन् २०२२ देखि आईपीएलमा १० टिमले प्रतिस्पर्धा गर्ने

- Advertisement -spot_img

काठमाडौं । सन् २०२२ देखि इन्डियन प्रिमियर लिग आईपीएलमा १० टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले १५औं संस्करणदेखि १० टिम बनाउने निर्णय गरेको हो । बिहीबार भएको बीसीसीआईको एजीएममा बीसीसीआईले उक्त निर्णय गरेको हो ।

यसअघि सन् २०२१ देखि नै १० टिम बनाउने तयारी भए पनि २०२२ देखिमात्र १० टिम बनाउने भएको हो । कोरोना महामारीका कारण आईपीएलको १३औं संस्करण युएईमा सम्पन्न भएको थियो । जस्को बिजेता मुम्बई इडीएन्स भएको थियो भने उपविजेता सन्दीप लामीछाने आबध टीम दिल्ली भएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु