Information is intelligence
HomeEconomyनेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ

नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ

- Advertisement -spot_img

काठमाडौं | नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंककोे विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (शुक्रबार पुष १० गते, डिसेम्बर २५) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ३८ पैसा र विक्रिदर ११७ रुपैयाँ ९८ पैसा रहेको छ । आज डलरको भाउ ३५ पैसाले  घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४३ रुपैयाँ १० पैसा र विक्रिदर १४४ रुपैयाँ ८३ पैसा रहेको छ । आज युरोको भाउ झण्डै ६३ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १५९ रुपैयाँ १० पैसा र बिक्रिदर १६० रुपैयाँ ४८ पैसा रहेको छ । आज पाउण्डको भाउ २ रुपैयाँ बढीले वृद्दि भएको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for December 25, 2020Exchange Rates Fixed by Nepal Rastra Bank

Open Market Exchange Rates(For the purpose of Nepal Rastra Bank)

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु