Information is intelligence
HomePoliticsप्रचण्ड-नेपाल पक्षलाई निर्वाचन आयोगभित्र जान प्रहरीको अवरोध

प्रचण्ड-नेपाल पक्षलाई निर्वाचन आयोगभित्र जान प्रहरीको अवरोध

- Advertisement -spot_img

काठमाडौं । प्रचण्ड-नेपाल पक्षको नेकपाका केन्द्रीय सदस्यहरुलाई  प्रहरीले आयोगभित्र जान अवरोध गरेको छ ।

अध्यक्ष प्रचण्डसहित सयौँ नेता कार्यकर्ता निर्वाचन आयोगमा पुगेपनि उनीहरुलाई आयोगको गेटबाहिरै रोकिएको हो

तर केन्द्रीय सदस्यहरुले आयोगले दस्तखत गर्न बोलाएकाले आफूहरु आएको बताएपनि प्रहरीले जान दिएको छैन । अध्यक्ष प्रचण्ड र नेपालसहितका केही नेतामात्रै आयोगको कार्यालयमा छिरेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु