Information is intelligence
HomeInternationalफिलिपिन्समा शक्तीशाली भूकम्प

फिलिपिन्समा शक्तीशाली भूकम्प

- Advertisement -spot_img

काठमाडौँ।   फिलिपिन्समा आज बिहान शक्तीशाली भूकम्पको झट्का महसुस गरिएको छ।

फिलिपिन्सको मनिलामा आज बिहान ५ बजेर १३ मिनेटमा भूकम्पको शक्तीशाली झट्का महसुस गरिएको हो । फिलिपिन्समा गएको भूकम्पको तिब्रता ६ दशमलव २ म्याग्निच्युडको रहेको थियो।

जसलाई, फिलिपिन्सको नेशनल सेन्टर फर सिस्मोलोजीले पुष्टि गरेको हो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु