Information is intelligence
HomePoliticsबादल झुक्किए यताका लागि तयार पारिएको भाषण उता सुनाउनुभयो - प्रचण्ड

बादल झुक्किए यताका लागि तयार पारिएको भाषण उता सुनाउनुभयो – प्रचण्ड

- Advertisement -spot_img

काठमाडौँ | नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा सचिवालय सदस्य रामबहादुर थापा बादल झुक्किएर ओली समूहको बैठकमा पुगेको बताएका छन् ।

तपाईंसँगै आन्दोलनमा होमिनुभएका बादललाई किन तपाईको समूहमा ल्याउन नसक्नुभएको हो भन्ने प्रश्नमा प्रचण्डले भने, ‘उहाँ झुक्किएर उता जानु भएको जस्तो लाग्यो । मैले उहाँको भाषण पनि सुने यताका लागि तयार पारिएको भाषण उता सुनाउनुभएको जस्तो लाग्यो ।’

प्रचण्डले आफ्नो सोच र विचार अनुसार यताउता गर्न व्यक्ति स्वतन्त्र रहेको पनि बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु