Information is intelligence
HomePoliticsनेपाल विद्यार्थी संघकाे प्रदर्शन,प्रदर्शनकारीहरू प्रहरीकाे नियन्त्रणमा

नेपाल विद्यार्थी संघकाे प्रदर्शन,प्रदर्शनकारीहरू प्रहरीकाे नियन्त्रणमा

- Advertisement -spot_img

नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले संसद विघटनको विरुद्धमा सर्वोच्च अदालत अगाडि प्रदर्शन गरेका छन् । नेविसंघको झण्डासहित सर्वोच्च गेटअगाडि नाराबाजी गर्ने नेविसंघ कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुले संसद विघटनको कदम असंवैधानिक भन्दै नाराबाजी गरेका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु