Information is intelligence
HomeEconomyघट्याे ब्राेकर कमिसन

घट्याे ब्राेकर कमिसन

- Advertisement -spot_img

धितोपत्र बोर्डले ब्रोकर कसिमन घटाएको छ ।

ब्रोर्ड स्रोतका अनुसार ब्रोकर कमिसन ३३% ले घटाइएको हो । यसबारेमा विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।

लामो समयको कसरतपछि बोर्डले ब्रोकर कमिसन घटाएको हो । कमिसन घटेपछि सेयर बजार सुधारमा अझै सहयोग पुग्ने विश्वास लिइएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु