Information is intelligence
HomeNewsसवारी लाइसेन्सको अनलाइन फारम १४ गतेदेखि खुल्ने (सुचना सहित)

सवारी लाइसेन्सको अनलाइन फारम १४ गतेदेखि खुल्ने (सुचना सहित)

- Advertisement -spot_img

नेपाल प्रेस, काठमाडौं । सवारी चालक अनुमतिपत्रको अनलाइन फारम पुस १४ गतेदेखि खुल्ने भएको छ ।

यातायात व्यवथा विभागका प्रवक्ता डा. लोकनाथ भुसालले शुक्रबार एक विज्ञप्ति जारी गरी मन्त्रालयले जारी गरेको स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्ने गरी फारम खुला गरिने जानकारी दिएका छन् ।

विश्वभर फैलिएको कोरोना महामारीका कारण सरकारले चैत्र १० गतेदेखि अनलाइन फारम बन्द गरेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु