Information is intelligence
HomeLife Styleमहिलाहरुलाई यी ५ कुरा जति सुने पनि पुग्दैन !

महिलाहरुलाई यी ५ कुरा जति सुने पनि पुग्दैन !

- Advertisement -spot_img

प्रायः पुरुषहरुले सोच्छन्, आफ्नी प्रेमिका वा पत्नीलाई कसरी खुसी राख्ने, के भन्दा उनी खुसी हुन्छिन् ? प्रायले बुझेको एउटा तरिका तारिफ नै हो । तपाईंले जति तारिफ गर्नुभए पनि उनीहरुलाई त्यो कम नै हुन्छ ।

आज हामी तपाईंलाई महिलाहरुले आफ्नो पार्टनरबाट सुन्न चाहने ५ वटा कुरा जानकारी दिँदैछौं ।

१. तिमी निकै राम्री छौ ।
२. आई लभ यू
३. तिमी मेरो जिन्दगीमा आउने पहिलो र अन्तिम महिला हौ ।
४. तिमी मेरो प्रेमिका/पत्नीमात्रै होइन, सबैभन्दा राम्रो साथी हौ ।
५. म भाग्यमानी हुँ, किनकी मेरो साथमा तिमी छौ ।

यी ५ कुरा जति सुनेपनि उनीहरुलाई कम नै हुन्छ । आफ्नो जीवनसाथीबाट यस्तो कुरा सुन्न पाउँदा उनीहरुमा खुसीको कुनै सीमा नै हुँदैन ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु