Information is intelligence
HomeSportsटोटेनहमले उल्ब्सको सामना गर्ने

टोटेनहमले उल्ब्सको सामना गर्ने

- Advertisement -spot_img

इंग्लिस प्रिमियर लिगमा आज टोटेनहमले उल्ब्सको सामना गर्नेछ । उल्ब्सको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार आज राती १:०० बजे हुनेछ ।

१४ खेलमा २५ अंक सहित अंक तालिकाको आठौँ स्थानमा रहेको टोटेनहम आजको खेलमा जित निकाल्दै अंक तालिकाको चौथौं स्थानमा प्रवेश गर्न चाहन्छ । त्यस्तै १४ खेलमा २० अंक सहित अंक तालिकाको ११ औं स्थानमा रहेको उल्ब्स आजको खेलमा टोटेनहमलाई पराजित गर्दै अंक तालिकामा सुधार ल्याउन चाहन्छ ।

पछिलो ५ खेलमा टोटेनहमले २ खेलमा जित १ खेल बराबरी र २ खेलमा हार बेहोरेको छ भने उल्ब्सले  २ खेलमा जित र ३ खेलमा हार बेहोरेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु