Information is intelligence
HomeShare Bazarनेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई यती कित्ता आईपीओ विक्री गर्न अनुमति

नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई यती कित्ता आईपीओ विक्री गर्न अनुमति

- Advertisement -spot_img

काठमान्डौ | नेपाल धितोपत्र बोर्डबाट नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले आईपीओ विक्री गर्न अनुमति पाएको छ ।

कम्पनीले रू। ८ अर्ब बराबरको ८ करोड कित्ता आईपीओ विक्री गर्न पुस १० गते(शुक्रबार)  धितोपत्र
बोर्डबाट अनुमति पाएको हो ।

हाल  कम्पनीको चुक्तापूँजी रू। १२ अर्ब रहेको छ । आईपीओ बिक्री पछि सो पूँजी रकम रू। २० अर्ब पुग्नेछ । कम्पनीको अधिकत पूँजी रू। ४० अर्ब र जारी पूँजी रू। २० अर्ब रहेको छ ।

कम्पनीको आईपीओ विक्री प्रबन्धकको जिम्मेवारी भने एनआईबिएल एस क्यापिटल लिमिटेडले दिएको छ। उक्त कम्पनीको आईपीओ प्रत्याभूतिकर्ताको जिम्वेवारी भने नागरिक लगानीकोषले पाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु