Information is intelligence
HomeEconomyआज(मंगलबार) ह्वात्तै घट्यो सुनको मुल्य

आज(मंगलबार) ह्वात्तै घट्यो सुनको मुल्य

- Advertisement -spot_img

काठमाण्डौ | मंगलबार नेपाली बजारमा सुनको मुल्य हात्तै घटेको छ ।

सोमबार प्रतितोला ९४ हजार ९०० रुपैंयामा कारोबार भएको सुनको मुुल्य आज ८ सय रुपैंयाले  प्रतितोला घटेर ९४ हजार १०० मा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मुल्य आज प्रतितोला ९३ हजार ६०० रुपैंया रहेको छ ।

यस्तै चाँदीको मुल्य पनि तोलामा १५ रुपैंयाले घटेर १३०० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु