Information is intelligence
HomeNewsपछिल्लो २४ घण्टामा थप ७ सय ८ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ७ सय ८ जनामा संक्रमण पुष्टि

- Advertisement -spot_img

काठमाण्डौ | पछिल्लो २४ घण्टामा थप ७ सय ८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ पुगेको छ ।

यो अवधिमा थप ७३१ जना निको भएका छन् । नेपालमा निको हुनेको संख्या २ लाख ५१ हजार ३१२ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ८ जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाएका छन् । नेपालमा हालसम्म मृत्यु हुनेको संख्या १ हजार ८४० रहेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ३९६ रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु