Information is intelligence
HomeEconomyबिहीवार सुनको मुल्यमा गिरावट

बिहीवार सुनको मुल्यमा गिरावट

- Advertisement -spot_img

काठमाडौंँ | नेपाली बजारमा आज  सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सुनको मूल्यमा १०० रुपैयाँको गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु ९४ हजार १०० निर्धारण भएको छ । यस्तै तेजाबी सुन प्रतितोला रु ९३ हजार ६०० मा कारोबार भइरहेको छ ।  तेजाबी सुन पनि प्रतितोला रु १०० ले घटेको छ ।

त्यस्तै चाँदीको मूल्यमा पनि प्रतितोला रु ५ ले घटेको छ । प्रतितोला रु १ हजार ३ सय ५ रुपैयाँमा कारोवार भएको रु ५ ले घटेर १हजार ३ सय रुपैयाँ कायम भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु