Information is intelligence
HomeInternational२४ घण्टामा कोरोनाबाट विश्वमा हालसम्मकै सबैभन्दा धेरैको मृत्यु

२४ घण्टामा कोरोनाबाट विश्वमा हालसम्मकै सबैभन्दा धेरैको मृत्यु

- Advertisement -spot_img

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण अहिले सारा विश्व ग्रस्त छ ।

कोरोना भाइरसका कारण विश्वमा अहिलेसम्म ८ करोड ३० लाख ६७ हजार ४४ जनालाई संक्रमण भएको छ भने १८ लाख १२ हजार १८९ जनाको कोरोना भाइरसका कारण निधन भएको छ ।

त्यस्तै ५ करोड ८८ लाख ६८ हजार ८०७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ लाख ६ हजार ६०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

बुधवार कोरोना भाइरसका कारण विश्वमा १४ हजार ७४८ जनाको मृत्यु भएको छ यो संख्या विश्वमा हालसम्म एकैदिन कोरोनाबाट मृत्यु भएकाहरुमध्ये सबैभन्दा धेरै हो ।

त्यस्तै बुधवार ७ लाख १९ हजार १७४ जनालाई कोरोना संक्रमण भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु