Information is intelligence
HomePoliticsमाधव नेपाल नक्कली जबजवादी, प्रचण्ड भन्दा तल बसेर जबजको रक्षा गर्न असम्भव:...

माधव नेपाल नक्कली जबजवादी, प्रचण्ड भन्दा तल बसेर जबजको रक्षा गर्न असम्भव: बाँस्कोटा

- Advertisement -spot_img

नेकपाका नेता एवं पूर्व मन्त्री गोकुलप्रसाद बाँस्कोटाले माधव कुमार नेपाललाई नक्कली जबज (जनताको बहुदलीय जनवाद)वादी भएको आरोप लगाएका छन् ।

काभ्रेको धुलिखेलमा प्रेस संगठनमा आवद्ध पत्रकारहरूसँगको भेटमा उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ भन्दा तल बसेर जबजको रक्षा गर्न असम्भव रहेको टिप्पणी गरेका छन् ।

नेता बाँस्कोटाले माधव कुमार नेपालले पदका लागि सिद्धान्त, विचार, जनताको विश्वास सबै भुलेर जोसँग जस्तोसुकै सम्बन्ध बनाउन पनि तयार भएको आरोप लगाए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु