Information is intelligence
HomeInternationalसन् २०२१ को स्वागत कसरी गरियो? हेर्नुहोस् विश्वभर खिचिएका नौ तस्बिर

सन् २०२१ को स्वागत कसरी गरियो? हेर्नुहोस् विश्वभर खिचिएका नौ तस्बिर

- Advertisement -spot_img

कोरोनाभाइरस महामारीबीच विश्वभर सर्वसाधारणहरूले सन् २०२० लाई बिदाइ गर्दै नयाँ वर्षको स्वागत गरेका छन्।

महामीरले धेरैलाई घरभित्रै रमाउन बाध्य बनाएको छ।

लकडाउन र प्रतिबन्धात्मक व्यवस्थाका कारण विश्वका धेरै देशहरूमा भिडभाड नगर्न भनिएको छ।

तर कतिपयले मास्क लगाएरै भए पनि नयाँ वर्षको आगमनको स्वागतमा जुटेका छन्।

हेर्नुहोस् विश्वभर खिचिएका ९ तस्बिर:

जापानको राजधानी टोक्योमा प्रार्थना गर्दै सर्वसाधारणहरू
कोरोनाभाइरस महामारी सुरु भएको चिनियाँ सहर वुहान
ताइवानमा देखिएको आतिशबाजी
ताइवानमा देखिएको आतिशबाजी
फिलिपिन्सको मनिलास्थित एउटा पार्कमा जम्मा भएका सर्वसाधारणहरू
फिलिपिन्सको मनिलास्थित एउटा पार्कमा जम्मा भएका सर्वसाधारणहरू
रुसमा नयाँ वर्षको स्वागत गर्दै गरेको दृश्य
यूएईमा देखिएको आतिशबाजी
दुबईस्थित संसारकै सबैभन्दा अग्लो भवन, बुर्ज खलिफा

साभारःबिबिसि नेपाली

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु