Information is intelligence
HomeNewsझापामा मनाए राजा ज्ञानेन्द्रले नयाँ वर्ष, हेर्नुहोस् तस्वीरहरु

झापामा मनाए राजा ज्ञानेन्द्रले नयाँ वर्ष, हेर्नुहोस् तस्वीरहरु

- Advertisement -spot_img

काठमाण्डौ | राजा ज्ञानेन्द्र शाह यतिबेला झापामा छन् । नयाँ वर्ष पनि उनले त्यहाँको धुलाबारीमा रहेको मेची क्राउन प्लाजा पुगेर मनाएका हुन् ।

राजा शाह आफ्ना सचिवालयका केही कर्मचारीसँग त्यहाँ पुगेका थिए । उनी बिहीबार बेलुका साढे ८ बजेतिर मेची क्राउन प्लाजा पुगेका थिए ।

राजाले त्यहाँ करिब पाँचघण्टा बिताएको होटलका अध्यक्ष पवित्रकुमार कार्कीले  जानकारी दिए ।“उहाँ एक्कासी हाम्रो होटलमा आउनुभयो,” उनले भने, “पूर्वमा यस्तो राम्रो होटल बनाएको भन्दै प्रशंसा पनि व्यक्त गर्नुभयो । उहाँले यहाँ नयाँ वर्ष मनाएर निस्कनुभयो ।”

राजा ज्ञानेन्द्र शाहको केहि तस्वीरहरु:

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु