Information is intelligence
HomeEntertainment & Artsनयाँ चलचित्र बनाउने ऋचा शर्माको घोषणा

नयाँ चलचित्र बनाउने ऋचा शर्माको घोषणा

- Advertisement -spot_img

काठमाडौं- अभिनेत्री ऋचा शर्मा नयाँ चलचित्र निर्माणको घोषणा गरेकी छन् । अंग्रेजी नयाँ बर्षको अवसर पारेर उनले सामाजिक संजाल मार्फत चलचित्रको घोषणा गरेकी हुन् ।

उनले  ‘कौसीद’ चलचित्र निर्माण गर्न लागेकी हुन् । केदार भुषाल निर्माता रहने यस चलचित्रलाई कुमार भाष्करले निर्देशन गर्नेछन् ।

चलचित्रमा भोलाराज सापकोटा र ऋचा शर्माको मुख्य भूमिका रहनेछ । लक्ष्मण बाँनिया सह–निर्माता, दीमेश श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्र बैंकबाट ऋण लिने मानिसको कथामा बन्न लागेको हो ।

फिल्म नयाँ जोश र उत्साहका साथ बनाउने उनले अभिनेत्री ऋचाले बताएकी छिन् ।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु