Information is intelligence
HomeNewsप्रवासी नेपालीलाइ ओलीले भनेः सडकमा सुन्नै नसकिने नारा लागे

प्रवासी नेपालीलाइ ओलीले भनेः सडकमा सुन्नै नसकिने नारा लागे

- Advertisement -spot_img

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीकाे अर्को समूहले सडकमा लगाएको नाराप्रति खेद व्यक्त गरेका छन्।

चुनाव घोषणा गरिसकेपछि निर्वाचनकेन्द्रित हुनुपर्नेमा असभ्य नारासहित सडकमा विरोध गरिएकाे उनले बताए। प्रवासमा रहेका नेपालीलाई अंग्रेजी नयाँ बर्षको शुभकामना सन्देश दिने क्रममा जुममार्फत् ओलीले भने,‘सर्वोच्च संस्थामाथि आक्रमण गरेर लोकतन्त्र र गणतन्त्रका विरुद्ध नलाग्नुस्।’

पार्टी फुटाएर दक्षिणपन्थीसँग सरकार बनाउन लागेको भन्दै प्रचण्ड-नेपाल पक्षले गरेकाे सडक आन्दोलनप्रति उनले आपत्ति जनाए। प्रचण्ड-नेपाल पक्षको आन्दोलनले कम्युनिस्ट आन्दोलनलाई असहयोग पुग्ने उनले बताए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु