Information is intelligence
HomeEconomyप्रभु लाइफकाे आइपीओ नेप्सेमा सूचीकृत,कति छ ओपनिङ रेन्ज?

प्रभु लाइफकाे आइपीओ नेप्सेमा सूचीकृत,कति छ ओपनिङ रेन्ज?

- Advertisement -spot_img

प्रभु लाइफ इन्सुरेन्सको आइपीओ नेप्सेमा सूचीकरण भएको छ । अब आइतबारबाट यसको सेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम १०९ रुपैयाँ ५६ पैसादेखि अधिकतम ३२८ रुपैयाँ ६८ पैसाभित्र रहेर हुनेछ । पिएलआई संकेतमा यसको कारोबार खुला हुनेछ । प्रभुको  २ करोड कित्ता सेयर सूचीकरण गरिएको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु