Information is intelligence
HomeNewsकाठमाडौंको आजको न्यूनतम तापक्रम यस्तो छ, आज दिनभर मौसम यस प्रकार हुनेछ

काठमाडौंको आजको न्यूनतम तापक्रम यस्तो छ, आज दिनभर मौसम यस प्रकार हुनेछ

- Advertisement -spot_img

काठमाडौं । काठमाडौंको आजको न्यूनतम तापक्रम १.३ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो तापक्रम बढेर १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् विभुती पोखरेलले जानकारी दिइन् ।

पश्चिमी वायूको प्रभाव देखिन थालेकाले दिउँसो मौसममा बदली हुने छ । लुम्बिनी, सुदूरपरिश्चम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने पोखरेलको भनाइ छ ।

सुदूरपश्चिम र कर्णालीद प्रदेशको उच्च पहाडमा हल्का हिमपात र पहाडी भूभागमा हल्का वर्षाको सम्भावा रहेको छ ।

तराईमा जिल्लामा विहानको समयमा थोरै मात्रामा रहेको हुस्सु पश्चिमी वायूका कारण केही समयमै फाटेर जाने मौसमविद् पोखरेलको भनाइ छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु