Information is intelligence
HomeNewsकाठमाण्डौमा पेस्तोल देखाएर लुटपाटको प्रयास

काठमाण्डौमा पेस्तोल देखाएर लुटपाटको प्रयास

- Advertisement -spot_img

काठमाडौं, पुस १९ : पेस्तोल देखाएर कोटेश्वर चोकमा लुटपाटको प्रयास गरिएको छ।

आज बिहान ६ः३० बजे काठमाडौंको कोटेश्वर चोकमा पेस्तोल देखाएर लुटपाटको प्रयास भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-३२ कोटेश्वरमा एक युवकलाई पस्तोल देखाएर लुटपाट गर्न खोजिएको हो।

उनीसँग मोबाइल मागेको थियो। उनले प्रतिवाद गरेपछि पेस्तोल झरेको थियो। त्यसपछि ति व्यक्ति भागेको प्रहरीले जनाएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु