Information is intelligence
HomeEconomyकति छ आज सुनको बजारभाउ ?

कति छ आज सुनको बजारभाउ ?

- Advertisement -spot_img

आइतबार नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ ।

सुनचाँदी व्यवसाय महासंघले आज सुनको मुल्य स्थिर रही ९४ हजार ५०० रुपैयामा कारोबार हुने जनाएको छ । तेजावी  सुनको मुल्य आज ९४ हजार रहेको छ ।

यस्तै चाँदीको मुल्य पनि स्थिर रही १३ सय रुपैंयामा कारोबार हुने महासंघ जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु