Information is intelligence
HomeSportsसेल्टा भिगोमाथि जित हासिल गर्दै रियल शीर्ष स्थानमा उक्लियो

सेल्टा भिगोमाथि जित हासिल गर्दै रियल शीर्ष स्थानमा उक्लियो

- Advertisement -spot_img

लालिगामा गएराति भएको खेलमा रियलले सेल्टा भिगोमाथि २-० को जित हात पारेको छ ।

रियलको घरेलु मैदानमा भएको खेलमा रियलका लागि लुकास भाज्गोयेजले पहिलो हाफको ६ मिनेटमा गोल गरेका थिए भने दोस्रो हाफको ५३ औं मिनेटमा मार्कोस येसेनसियोले गोल गर्दै जित आफ्नो पोल्टामा पारेको हो ।

जित संगै १७ खेलमा ३६ अंक सहित रियल तालिकाको शीर्ष स्थानमा छ भने १७ खेलमा २३ अंक सहित सेल्टा भिगो तालिकाको आठौँ स्थानमा छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु