Information is intelligence
HomeEconomyएनआरएन लघुवित्तको नाम परिवर्तन,काराेबार संकेत पनि फेरियाे

एनआरएन लघुवित्तको नाम परिवर्तन,काराेबार संकेत पनि फेरियाे

- Advertisement -spot_img

एनआरएन लघुवित्त वित्तीय संस्थाको नाम परिवर्तन भएको छ । नेप्सेका अनुसार अब यसको नाम किसान लघुवित्त कायम भएकोे छ । नाम परिवर्तनसँगै नेप्सेमा कारोबारको लागि प्रयोग हुने संकेत पनि परिवर्तन भएको छ ।

यसअनुसार लघुवित्तको सर्वसाधारण सेयर कारोबारका लागि केएलबीएसएल र संस्थापक सेयर कारोबारका लागि केएलबीएसएलपी कारोबार संकेत हुनेछ । यसअघि एनआरएन, किसान र दिव्य लघुवित्त आपसमा गाभिएर एकीकृत कारोबार गरेका  थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु