Information is intelligence
HomeEconomyकहिलेसम्म भर्न पाइन्छ प्रभु इन्स्याेरेन्सकाे लिलामी शेयर ?

कहिलेसम्म भर्न पाइन्छ प्रभु इन्स्याेरेन्सकाे लिलामी शेयर ?

- Advertisement -spot_img

प्रभु इन्सुरेन्सको संस्थापक सेयर लिलामी सेयर भर्ने मंगलबार पुस २१ गते अन्तिम दिन हो । यस कम्पनीले पुस ७ गतेबाट ७ लाख ३५ हजार कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । लगानीकर्ताले न्यूनतम ३२२ रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ ।

बोलपत्रमा विद्यमान संस्थापक सेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले पुस २१ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् । यसमा मुक्तिनाथ  क्यापिटल हात्तिसार काठमाडौंबाट आवेदन दिन सकिनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु