Information is intelligence
HomeSportsसन्दीपले लिए म्याक्सवेलको विकेट

सन्दीपले लिए म्याक्सवेलको विकेट

- Advertisement -spot_img

अस्ट्रेलियामा जारी बिग बास अन्तर्गत अहिले नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले होबर्ट हुरिकेन्स र मेलवर्न स्टार्सबीचको खेल चलिरहेको छ ।

सन्दीपको टोली होबर्ट हुरिकेन्सले टस जितेर पहिले बलिङ रोजेपछि मेलवर्नले ब्याटिङ गरिरहेका छ ।

सन्दीपले आफ्नो पहिलो ओभरमा जम्मा तीन रन मात्रै दिएका छन् । पाचौैँ ओभरमा आफ्नो पहिलो ओभर लिएर आएका सन्दीपले जम्मा ३ रन दिएका हुन् । क्रिकमा मेलवर्नका दुई आक्रामक ब्याट्सम्यान ग्लेन म्याक्क्वेल र मार्कस स्टोनिस थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु