Information is intelligence
HomeNewsस्रोत नखुलेको करिब डेढ करोड रुपैयाँसहित नागढुंगाबाट भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको करिब डेढ करोड रुपैयाँसहित नागढुंगाबाट भारतीय नागरिक पक्राउ

- Advertisement -spot_img

काठमाडौं : स्रोत नखुलेको ठूलो परिमाणको रुपैयाँ सहित प्रहरीले एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ३० वर्षीय अमितकुमार थापालाई नियन्त्रणमा लिएको हो। ‘ ठूलो परिमाणमा स्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा लिएका छौं। आज सार्वजनिक गर्दैछौं,’ एक प्रहरी अधिकृतले भने।

उनको साथबाट प्रहरीले १ करोड ४६ लाख रुपैयाँ बरामद गरेको हो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु